एनआरएन संरक्षक लामिछानेसहितको टोली टेक्सासमा

होम लम्साल । टेक्सास, गैरआवासिय नेपाली संघ अभियान्ताहरु सस्थापक एवं बर्तमान प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार डा हेमराज शर्मा र आईसिसि सदस्य महेश कुमार श्रेष्ठ अमेरिकाको टेक्सास आउने भएका छन । एनआरएन टेक्सास च्याप्टरद्धारा आयोजित विजनेस फोरमसहित विशेष अन्तरक्रिया कार्यक्रममा भाग लिन टेक्सासको डालास आउने भएका हुन । भोली बुधबार डालासस्थित फिसटेल … Continue reading एनआरएन संरक्षक लामिछानेसहितको टोली टेक्सासमा